हाम्रो पार्टर्ीीेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेला महान एकता र क्रान्तिकारी रुपान्तरणमा कोशेढुंगा थप्दै सम्पन्न भएको छ । यो भेलाबाट हामीले पुनः विजयको युग शुरु गरेका छौं । आफूले आफैंलाई एकपल्ट जितेर समग्र ढंगबाट हामीले नयाँ एकता प्राप्त गरेका छौं । दार्शनिकहरुले भनेजस्तै धेरै मानिसहरुले संसारको व्याख्या मात्रै गरे, संसार बदल्नतर्फकसैले ध्यान दिएनन् । हामीले एकपटक संसार बदल्ने सपथ खाएका छौं । यसबाट नयाँ एकता पनि कायम गरेका छौं । इतिहासले सुम्पिएको महान अभिभारा पूरा गर्न सक्छौं भन्ने बल प्राप्त भएको छ । हामीले इतिहासका महान सम्भावनाहरु, त्यसका गंभीर गल्तीहरु, र त्यसका सकारात्मक पाटोहरुबाट शिक्षा लिंदै अगाडि बढ्ने संकल्प समेत गरेका छौं ।
इतिहासले सही विचारहरु हामीलाई दियो कि दिएन, इतिहास कसको पक्षमा केन्द्रीत थियो, त्यसले क्रान्तिको पक्षपोषण गरेको थियो कि थिएन, क्रान्तिको सिद्धान्त सही छ कि छैन, त्यो आम र्सवहारा वर्गको पक्षमा केन्द्रित थियो कि थिएन भन्ने कुराको अनुभव गर्दछ । हामीले विगतदेखि गर्दै आएको संर्घष्ा, जनव्रि्रोह, क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै जनतालाई आमूल परिवर्तनको दिशामा गोलबन्द गर्दै यहाँसम्म आइपुगेकाछौं । यसको पछाडि इतिहासका नयाँ सर्न्दर्भहरु, जनताको परिवर्तनप्रतिको चाहना, क्रान्ति प्रतिको लगावले नै काम गरेको छ ।
जनताले हाम्रो पार्टर्ीीई सुम्पिएको दायित्वलाई पूरा गरेकै कारण नयाँ सर्न्दर्भमा क्रान्तिकारी विचारलाई पच्छययाउँदै यहाँसम्म आइपुगेका छौं । जबसम्म हामी क्रान्तिकारीहरुमा क्रान्तिकारी र वैज्ञानिक विचार रहन्छ, तबसम्म हामी अगाडि बढिरहन सक्छौं । मुक्तिको महान् शिखर चढ्न सक्छौं ।
मार्क्सवादले इतिहासको निरन्तर विकास गर्नु जरुरी छ भन्छ । प्रतिक्रान्तिहरु र्सवहारावर्गले, क्रान्तिकारीहरुले क्रान्तिकारी विचारको निरन्तर विकास गर्न नसकेकै कारण भए । उनीहरु जडतामा फसे, जडसुत्रमा फसे । उनीहरुले मार्क्सवादलाई जडसुत्रवादी ढंगले व्याख्या गरे । उनीहरुले जनतालाई झुक्याउने मात्रै काम गरे । उनीहरुले निरन्तर क्रान्तिलाई विकास गर्न सकेनन् । त्यसकारण उनीहरुको पराजय भयो । त्यसकारण क्रान्ति सम्पन्न भएर पनि प्रतिक्रान्ति भयो । हामीले नेपालको सर्न्दर्भमा नेपाली मौलिकता सहितको क्रान्तिको विकास र विचारको विकास गर्न सकेनौँ भने क्रान्ति सम्पन्न भए पनि त्यसको रक्षा हुन सक्दैन । यो राष्ट्रिय भेलाले हाम्रो विचारको, हाम्रो कार्यदिशाको, हाम्रो कार्यनीतिको विकास गरेको छ । एकता संर्घष्ाबाट प्राप्त हुन्छ । अन्तरसंर्घष्ाबाटै विजयको पहलकदमी प्राप्त गर्न सकिन्छ भन्ने कुराको चरितार्थ गरेको छ । अन्तरसंर्घष्ाका सम्बन्धहरुलाई, क्रान्तिको अन्तरसम्बन्धलाई, तिनको अलग अलग पाटाहरुलाई हामीले बुझ्ने प्रयास गरेका छौं । एकातिरबाट मात्रै हर्ेर्ने, त्यसको विश्लेषण गर्ने काम भनेको अवसरवाद हुन्छ । दायाँ पाटो र बायाँ पाटोको कुरा त्यही भएर उठ्ने गरेको छ । एउटा पाटो मात्रै हर्ेर्ने अवसरवाद, सुधारवाद के हो भन्ने कुरा छुट्याउने, मनन गर्ने काम क्रान्तिकारीहरुले गर्नुपर्दछ । दायाँ पाटो रोज्ने कि बाँया पाटो रोज्ने त्यो पनि ठहर गर्नुपर्दछ । अन्तरसंर्घष्ा, अन्तरजनवादको दर्ुइ वटा पाटो पनि यसैमा आएर केन्द्रीत भएको छ । मार्क्सवाद भनेको संर्घष्ा, अन्तरसंर्घष्ा र अन्तरजनवाद हो । यही खालको कार्यनीतिले मात्रै हामीले आफूलाई बदल्न सक्छौं, दुनियाँलाई बदल्न सक्छौं र नयाँ नेपाल निर्माण गर्न सक्छौं । त्यसकारण अन्तरसंर्घष्ा र अन्तरजनवादको पाटो महत्वपर्ूण्ा छ । अन्तरसंर्घष्ाको पाटो भनेको नयाँ पार्टर्ीीनर्माणको लागि हुनर्ुपर्दछ । केवल नेतृत्वले मात्रै क्रान्ति सम्पन्न गर्न सक्दैन । हामीलाई क्रान्ति सम्पन्न गर्न जनता चाहिन्छ । जनतासँगै जोडिएर रहेका सामन्तवाद, देशी विदेशी प्रतिक्रियावाद तथा साम्राज्यवादको अन्तरसम्बन्धलाई खारेज गर्नुपर्दछ । तिनका सम्बन्धहरुलाई टुटाउनर्ुपर्दछ । जातिय, वर्गीय, क्षेत्रीय र लिंगीय समस्याहरुको उठान र त्यसको निराकरण गर्ने वैज्ञानिक आधार पनि तयार गरिनु पर्दछ । त्यसमा अन्तरसंर्घष्ा र अन्तरजनवादबाट नयाँ नेतृत्वको विकास गरिनर्ुपर्दछ । जनवादको विकास अन्तरसंर्घष्ा, अन्तरजनवाद विकास गरेको नयाँ नेतृत्वले मात्रै क्रान्ति सम्पन्न गर्न सक्दछ । त्यसको लागि पुँजीपति वर्गको नेतृत्वबाट क्रान्ति सम्पन्न हुन्छ भन्ने आशा गर्नु र्व्यर्थ हुन्छ । र्सवहारा वर्गको नेतृत्वबाट मात्रै क्रान्ति सम्पन्न हुन सक्छ । जनताको चाहना पूरा गर्न सकिन्छ भन्ने पनि ठहर गर्न सकिन्छ ।
विगतका विरासतहरुले पनि माथिका कुराहरुको पुष्टि गरेको छ । हामीले मार्क्सवादको रक्षा गर्यौं कि गरेनौं - नेतृत्वको विकास त्यही ढंगले भयो कि भएन - जनताले हेरेका छन् । जनताले वर्ग चरित्रमाथि पूरा प्रश्न उठाएका छन् । जनताले प्रश्न उठाउनु स्वभाविक रुपमा पाउँछन् । हामीले कहींकतै कमजोरी गरेका भए पनि सच्याउनर्ुपर्दछ । यो वर्गचरीत्रलाई सच्याउन लागि परेका छौं । यसबाट पक्कैपनि हामी विजयको दिशामा अघि बढ्न सक्छौं भन्ने कुरा पनि महसुस भएको छ । जनताले हामीमाथि स्वभाविकै रुपमा प्रश्नहरु उठाएका छन् । औंला ठड्याएका छन् । के नेकपा माओवादी र्सवहारा वर्गको सच्चा प्रतिनिधि हो - यसले राष्ट्रिय जनवादी क्रान्तिको दिशा प्रदान गर्न सक्छ - जनताले हाम्रो वर्गचरित्रमाथि आशंका व्यक्त गरेका छन् । नेकपा माओवादी र्सवहारा वर्गको आदर्शबाट च्यूत त भइराखेको छैन - के ऊ वास्तविक क्रान्तिकारी हो - हाम्रा कार्यकर्ताहरुलाई, नेताहरुलाई प्रश्न गरेका छन् । हाम्रा कार्यकर्ताहरु र्सवहारा वर्गको नाममा गैर्रर्सवहारा त भएका छैनन् - कहाँ कहाँबाट पैसा आउँछ - मुद्दा मामिलाहरु कहाँ कहाँ छन् भने खोज्न त थालेनन् - जनताबाट बाहेक त भएका छैनन् - भनेर प्रश्न गरेका छन् । हाम्रो पार्टर्ीीे नाममा पाटी त भएको छैन - जो पनि आउने जो पनि अटाउने त भएको छैन भन्ने प्रश्न गरेका छन् - त्यो जनताको हामीप्रतिको सद्भाव र विश्वासकै कारण आएको हो । हामी संयुक्त मोर्चा त भइराखेका छैनौं - त्यसको जवाफ हामीले जनतालाई दिनर्ुपर्छ । त्यस्ता प्रवृत्ति वा तत्वहरु हामीले भत्काउनर्ुपर्दछ । हामी साँच्चै र्सवहारा वर्गको पार्टर्ीीन्न पाउनर्ुपर्दछ । हाम्रो पार्टर्ीी अवसरवादीहरु, प्रतिगामीहरु, विदेशी एजेन्ट दलालहरु होइन र्सवहारा वर्गहरु अटाउनर्ुपर्दछ । जनता अटाउनु पर्दछ । जनताका प्रतिनिधिहरु, क्रान्तिकारीहरु अटाउनर्ुपर्दछ । त्यसका खातिर हामीले जनतालाई विश्वस्त बनाउँदै जनताको विजयको लागि अगाडि बढाउँदै विजयलाई पर्ूण्ाता दिन सक्छौं । राष्ट्रिय भेलाले त्यही कुराको छिनोफानो गरेको छ । तिनका प्रतिबद्धताहरु, क्रान्ति, परिवर्तन र जनताका राहतका विषयवस्तुहरुलाई केन्द्रीत गरेका छौं ।
यसले साँच्चै विजयको शुरुवात गरेको छ भन्ने लाग्छ । नीतिको विकासमा नयाँ फड्को मारेको छौं । र, महान एकता पनि हासिल गरेका छौं । रणनैतिक प्रत्याक्रमणको चार तयारी नयाँ संविधान, राहत र विकासका कामलाई प्रभावकारी ढंगले अगाडि लाने विचार, कार्यनीतिको विकास गरेका छौं । हामी र हाम्रो पार्टर्ीीब नयाँ उत्साहको साथ, नयाँ फर्ुर्ति र विश्वासको साथ जनतामा जान्छ । दुश्मनहरुले अब कालो अनुहार लाउने छन् । माओवादी फुट्यो भनेर हर्षबर्ढाईं गर्नेहरु रुझेको बिरालोझैं हुनेछन् । हामी नयाँ विचारको साथमा जनतामा जानेछौं । अन्ततः विजय प्राप्त गरेरै छाड्नेछौं ।
(राष्ट्रिय कार्यकर्ता भेलाको समापन कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश)

No comments:
Post a Comment