Monday, December 1, 2008

राष्ट्रिय भेलाले दिएका नयाँ सन्देशहरु

- पुष्प विक्रम मल्ल
माओवादीको ऐतिहासिक राष्ट्रिय भेला मंसिर ६-११ सम्म भक्तपुरको खरिपाटीमा सम्पन्न भएको कुरा सबैलाई थाहा नै छ । यो ऐतिहासिक नयाँ भेलाले दिएको केही नयाँ सन्देशहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
समय र परिस्थितिले गरिने वर्ग संर्घष्ाहरु अर्को कालखण्ड र समय परिस्थितिमा मिल्दैन । वर्गसंर्घष्ा समय सापेक्षित हुन्छ । त्यसैले महान जनयुद्ध लडेको पार्टर्ीीान्तिवार्ताको अर्ढाई दर्ुइ वर्षो वर्ग संर्घष्ा र पार्टर्ीीे जीवनको मुटु अन्तरसंर्घष्ामा स्वभाविक रुपमा फरक परिस्थितिमा आइपुग्नु स्वभाविकै हो । तर्सथ यो नयाँ परिस्थितिलाई बुझ्ने कुरामा स्वत भिन्न विचार पैदा भयो र अध्यक्ष क. प्रचण्डको प्रतिवदेनसँग असहमत भएर क. किरणले फरक दस्तावेज प्रस्तुत गनुभयो । यि दर्ुइवटा दस्तावेजवारे ६ दिनसम्म महान बहस ९न्चभबत मभदबतभ० भयो । यो महान बहसमा महान दर्ुइलाईन संर्घष्ा ९न्चभबत तधय ष्लिभ कतचगननभि० भयो । यो महान बहसमा उच्चतम जनवाद ९ज्ष्नजभकत म्झयअचबअथ० को प्रयोग गरी र्सवहारा वर्गको पार्टर्ीीाओवादीले विजय हासिल गरेको छ । माओवादी पार्टर्ीी नेता र कार्यकर्ताहरु क्रान्तिकारी भएर पनि हामीभित्र देखापर्ने दक्षिणपन्थी अवसरवादी, उग्रवामपन्थी, जडसुत्रीय संशोधनवादी र मध्यपन्थी अवसरवादी यी तीन विर्सजनवादी विचारहरु र प्रवृत्तिहरुलाई बहसवाट पराजित गर्‍यो । र, सापेक्षित रुपमा क्रन्तिकारी कम्यूनिष्ट र्सवहारावर्गको विचार र प्रवृत्ति मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको रक्षा गर्दै विकास गरेको छ, त्यसैले यो भेला ऐतिहासिक भएको छ ।
पहिलो कुरा वाहृय दुश्मन र बिरोधीहरुको हार भएको छ देशभक्त, गणतन्त्रवादी र क्रान्तिकारी जनता, क्रान्तिकारी कम्यूनिष्टहरुको विजय भएको छ । यतिमात्रै होईन पार्टर्ीीभत्र नै क्रान्तिकारी नियमानुसार महान जनयुद्धका माओवादीहरुमा देखापरेका दक्षिणपन्थी अवसरवादी विचार र प्रवृत्तिहरु उग्रवामपन्थी विचार र मध्यपन्थी अवसरवादी विचार प्रवृत्तिहरुको महान संर्घष्ा ९न्चभबत कतबगननभि० बाट पराजित भएको छ । माओवादी पार्टर्ीीे विचार कार्यदिशा, कार्यनीति र योजना कार्यक्रम कार्यशैलीमा केही कमजोरी बारेमा पनि मुलतः सापेक्षित बुझाईमा एकमत भएको छ ।
राष्ट्रिय भेलाको संर्घष्ाले हरेकलाई केही न केही रुपान्तरण हुन बाध्य पारिदिएको छ । तर क्रान्तिको नियमानुसार राष्ट्रिय भेलावाट पराजित कार्यनीतिक नारा जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रप्रति पनि प्रश्न उठाउन सक्दछन् भने पनि आर्श्चर्य मान्नु पर्दैन । यो स्वभाविक वर्ग संर्घष्ाको सापेक्षतामा पार्टर्ीीीवनको अन्तरसंर्घष्ामा आफुलाई लागेको विषयलाई सत्य सही ठान्ने विचार र प्रवृत्तिहरु हुन्छन् भन्ने कुरालाई बुझ्नु पर्दछ । तर्सथ क्रान्तिमा सत्य सापेक्ष हुन्छ । निरपेक्ष सत्य भौतिक विज्ञानको क्षेत्रमा हुन्छन । र्सवहारावर्गको वैज्ञानिक राजनीतिक कार्यदिशाको कार्यनीतिक योजना कार्यशैलीको रक्षा प्रयोग र विकास बिना आजको २१आंै शताव्दीमा साम्राज्यवाद, विस्तारवाद र सबैखाले प्रतिक्रियावादीको पूँजीवादी विचार राजनीतिक कार्यदिशा र कार्यनीतिक योजना, कार्यशैलीलाई पराजित गर्न सकिंदैन । तर्सथ यो राष्ट्रिय भेलाको. महान संर्घष्ाबाट मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको रक्षा गर्दै सापेक्षित नयाँ विचार, नयाँ राजनीतिक कार्यदिशा र कार्यनीतिक कार्ययोजनाको विकास गर्न यो भेला सफल भएको छ, त्यसकारण संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको कार्यनीतिलाई एक मतले पारित गरेको छ । हुनत भेलामा जनगणतन्त्रको कार्यनीतिबारे पनि बहस भयो । यो महान बहस अनिवार्य हुनर्ुपर्दथ्यो र भयो पनि । किनकी संर्घष्ा बिनाको एकता र रुपान्तरण एकमनावादी-आदर्शवादी एकता हुन्छ । कम्यूनिष्ट पार्टर्ीीत्रको संगठनात्मक अनुशासनको जनवादी केन्द्रियताबारे यो भेलाको बहसले नयाँ उचाई प्राप्त भयो । विगतमा कम्यूनिष्ट पार्टर्ीीत्रको अन्तरजनवाद अस्वस्थ मात्र हुन पुगेको होइन, स्टालिनसम्म आइपुग्दा आफ्नै कमरेडहरुको हत्या गर्नसम्म पुगेको असाध्यै तिक्तता रहेको इतिहास साक्षी रहेको पाइन्छ । तर्सथ भिन्न विचारबीचको संर्घष्ा र्सार्वभौम सिद्धान्त हो । यो आधारभुत सिद्धान्त हो तर पनि कतिपय कमरेड बिचको छलफल कतिपय अवस्थामा असाध्यै तिक्ततापर्ूण्ा देखापर्नुलाई विशिष्ट एवं अपवादको रुपमा बुझ्नु पर्दछ । किनकी वर्गसंर्घष्ामा एकाध व्यक्तिमा प्रतिशोधात्मक एंव बदलाको भावना विचार देखापर्नुलाई वर्गसंर्घष्ा र अन्तरसंर्घष्ाको नियम हो भनेर बुझ्नु पर्दछ । जे भएपनि सारमा यो भेलाको महान बहसले पार्टर्ीीन्तरवजनवादलाई सान्दार ढंगवाट सफल बनाएको छ र पार्टर्ीीयाँ आधारमा नयाँ एकता पैदा भएको छ । र दुश्मन विरोधीहरुले चाहेझै माओवादी पार्टर्ीी फुट हैन झन् विचारको दरिलो एकता भएको छ ।
अन्तमा यो राष्ट्रिय भेला ऐतिहासिक रुपमा सम्पन्न भएको छ । विचारको माध्यमवाट मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको रक्षा गर्दै नेपालको सर्न्दर्भमा यो भेलाको महान बहसले र्सवहारावर्गको बैज्ञानिक विचार प्रचण्डपथको विकास गरेको छ । अझ विचार संश्लेषण महाधधिवेशनमा गर्ने टुङ्गोमा पुगेको छ । दोस्रो, राजनीतिक कार्यदिशाको विकास गर्न तत्कालिन कार्यनीति जनगणनतन्त्र नभई जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र पारित गरेको छ । यो कार्यनीतिमा विवाद पैदा भएको केहि कमजोरीहरुलाई कार्ययोजना, कार्यक्रमका एंव कार्यशैली सम्पादनको लागि यो भेला सफल भएको छ । गल्ति गर्ने अवसरवादी विचार र प्रवृतिहरु मुख्य व्यक्तिवादी पदवाद, अवसरवाद, अराजकतावादी दक्षिणपन्थी सुधारवादी होस् चाहे क्रान्तिकारीताको नाउँमा पार्टर्ीीवंस भयो, बिग्रियो भन्ने विचार र प्रवृति होस् चाहे मध्यमार्गी विचार र प्रवृति होस् यि सबै विचार र प्रवृतिहरुको सापेक्षित हार भएको छ । क्रान्तिकारी कम्यूनिष्टहरुको विजय भएको छ । त्यसैले यो भेला ऐतिहासिक भएको छ ।

No comments: