- रामबहादुर भण्डारी
देश दुनियाँ दर्ुइ वर्गमा विभाजित छ । वर्गीय समाजमा त्यसका आधार र उपरीसंरचना पनि वर्गीय नै हुने गर्दछ । पहिलो र्सवहारा वर्ग र दोस्रो पुँजीपतिवर्ग, जो आर्थिक रुपमा हुने र नहुनेको र चिन्तनगत रुपमा भेदभाव र असमानतामा विश्वास गर्ने वर्ग । र्सवहारा वर्गले मार्क्सवादी दर्शन, राजनीति, सत्ताप्रति विश्वास गर्दछ । पुँजीपति वर्गले उत्तर आधुनिकतावादी आधार र उपरी संरचनाको हिमायती बन्दछ । त्यसैले आ-आफ्नो वर्ग स्वार्थको लागि जनताको सहारा लिने गर्दछन् । राज्यको सबै संयन्त्र आ-आफ्नो लक्ष्यप्रतिको पक्षमा प्रयोग गर्नेगर्दछ । उत्तर आधुनिकतावादीहरु विकास र सिमित सुधारको नाममा जनअधिकार खोसेर जीवनभर शासक एवं शोषणको राज्य एक ध्रुवीय विश्व, भुमण्डलीकरण, उदारीकरणको नीति अबलम्बन गरी पुँजीवादी अधिनायकवाद स्थापना गर्न चाहन्छ ।
र्सवहारा वर्गले साम्राज्यवादी आतंकबाट छुट्टी पाउन पँुजीपति वर्गले थुपारेको असमानता, विभेदजस्ता सबै खाले शोषण, दमन, अन्याय, अत्याचारको विरुद्ध जनतालाई अधिकार सहितको विकास र दिगो शान्तिका लागि उत्तर आधुनिकतावादीहरुको जनविरोधी दर्शन, राजनीतिको समुल नष्ट र्सवहारा अधिनायकवाद, अग्रगामी नयाँ प्रजातन्त्रको स्थापना गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने रणनीति लिएको हुन्छ । मानिस बन्न लायक सुन्दर संसारको परिकल्पना मार्क्सवादी दर्शनले गरेको छ । हाल देशमा दश बर्षम्म वर्गसंर्घष्ा भयो ।
त्यो मार्क्सवाद र उत्तरआधुनिकतावादी, पुरानो सडेगलेको प्रजातन्त्र र नयाँ प्रजातन्त्र, पुँजीवादी अधिनायकवाद र र्सवहारा अधिनायकवाद बीचको वर्ग संर्घष्ा थियो । उत्तरआधुनिकतावादीहरुले सधैं सामन्त, दलाल र नोकरशाहको सहारा लिएर जनता फुटाएर वर्गीय रुपमा र्सवहारा वर्गभित्रका मानिसहरुलाई भ्रम र लोभमा फसाएर फलामको वैरी फलाम भन्ने उक्तिलाई हतियारको रुपमा प्रयोग गरी क्षणिक फाइदाबाट जनतालाई धोका दिने षड्यन्त्रकारीसँग सशस्त्र रक्तपात सहितको राजनीति भयो । महान जनयुद्धको जगमा १९ दिने जनआन्दोलन पछि नेकपा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपश्चात रक्तपात विहिन युद्धमा वर्गसंर्घष्ाको मैदानमा छ । जनताको इच्छा, चाहना, भावनाको कदर गर्दै शान्तिपर्ूण्ा बहुदलीय प्रतिष्पर्धाको राजनीति विश्वास गर्दै रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अपनाउँदै संविधानसभाको निर्वाचन पछि शान्तिपर्ूण्ा चुनावी मोर्चामा जनयुद्धको अवधिमा विरोधी खेमामा रहेकाहरुमाथि विजय प्राप्त गर्यो । र नेकपा माओवादीको नेतृत्वमा सरकार गठन भयो र जनसंविधान लेख्न प्रक्रियामा छ । अनि नयाँ खेल शुरु भएको छ । माओवादीको सरकारलाई असफल पार्न, भ्रम र्छर्ने, घेरा हाल्ने, दमन एवम् ध्वस्त पार्ने र क्रान्तिकारीले भ्रम चिर्ने, भ्रम तोड्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने विपरित वर्ग चिन्तनशैलीसँग विगतदेखि हालसम्म हुँदै आएको वर्ग संर्घष्ाको नियम हो । हामीलाई वर्ग दुश्मनले उदार बनेर सहयोग गरेको इतिहास छैन । भन्न त, नेका, एमाले जंगलमा बसेर आतंककारी गतिविधि गर्ने, दुःख पाएका माओवादीलाई शान्तिपर्ूण्ा मूलधारमा ल्याएका हौं । त्यो गुन माओवादीले बिर्सिएर आफ्नो पुरानै गतिविधि रोकिराखेको छैन भन्ने आफूले दुःख पाएर माओवादीलाई बढ्दो सहयोगी र दानी कुरा गरेर भ्रम र षड्यन्त्रकारी गफ हाँकिरहेका छन् । नेका, एमालेले आफूलाई हराएर माओवादीलाई जिताएको हो त - माओवादीको नेतृत्वमा सरकार गठन आफूले नगरेर आफूले दिएको हो त - यस्ता हावादारी र बकम्फुसे गफ गरेर जनतालाई मर्ुख बनाउनेलाई दण्डित गरेकेा थाहा पाउनु पर्यो । विगत १८ बर्षम्म गरेकेा कुशासनको प्रतिफल जनताले दिए भन्न सक्नुपर्यो । यदि जनताको बीचमा फेरि राजनीति गर्ने हो भने । नत्र बचेखुचेको अस्तित्व पनि अन्त्य हुनेछ ।
जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाको कदर गर्न सबै तप्काले सहयोग गर्नु जरुरी छ । किनकी राजीतिक दलहरुले पनि सफा उद्देश्यले संविधानसभा चुनाब पछि नयाँ संविधान लेख्ने सवालमा आपसी खिचातानी होइन, हामी नेपाली हौं । नेपाल र नेपालीको सर्वोपरी हित हुने कार्य गर्दछु भन्ने भावना सबैमा जागरण हुन जरुरी छ । सरकारी कर्मचारी, नागकिर समाज, पत्रकार, कलाकार, वकिल, शिक्षक, बुद्धिजीवी, अधिकारकर्मी लगायत सबै तप्काबाट विगतको पर्ूवाग्रहलाई विर्सिएर नयाँ आधारमा नयाँ एकता कायम गर्दै तथा चिन्तन शैलीको विकास गर्न जरुरी छ । नयाँ नेपालको खाका कोर्न, नयाँ जिम्मेवारी पूरा गर्न आ-आफ्नो ठाउँबाट कर्तव्य पालन हुन आवश्यक छ ।
हाल देशमा संयुक्त सरकार, जिल्लामा पनि दलिय सहमतिले चल्ने भएकोले माओवादीले भनेजस्तो नीति, कार्यक्रम लागू गर्न पाइएको छैन । जनताका आम समस्या पूरा गर्न एक मात्र स्वार्थ बोकेको माओवादीलाई सबै जनताको गाँस, बास, कपास, आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत समस्याहरु हल गर्ने काम अधूरा नै छ, यो ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा अझै छ ।
माओवादीलाई नेपाली काँग्रेस, एमाले, पर्ूवराजावादीहरुले देश र जनतालाई धोका दिएर, भ्रष्ट बनेझै आफूजस्तै बनाउनलाई हरुवा पार्टर्ीी माओवादीले जित्दा पनि केही गर्न सकेनन्, हामीले बरु गरेका थियौं भनेर विगतमा गरेको जनघाती अपराध जनताले माफ गर्लान भनेर माओवादीलाई असफल पार्न जुन हर्कत गरेका छन्, त्यो स्वाभिमानी जनतालाई अवगत नै छ । जनताको समस्या क्रमशः हल हुन्छन् । समाजमा वर्ग रहुञ्जेल आफ्नो अधिकार सजिलै दिंदैनन् । त्यसैले वर्गीय मुक्ति नै एक मात्र उपाय हो । हाम्रो अधूरो कार्य पूरा गर्न वर्ग दुश्मनलाई परास्त गर्न सुधारवादी किवास होइन, आमूल परिवर्तन सहितको जनअधिकार प्राप्त हुनर्ुपर्दछ ।

No comments:
Post a Comment