मनोक्रान्ति स्वास्थ्य शिविर
धादिङबेसी । मनोक्रान्ति अभियानद्वारा धादिङबेंसीमा सञ्चालित ७ दिने स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
शिविरमा चक्रचिकित्सा, डाउजिङ, शंख, प्रक्ष्यालन, नेति कुञ्जल र रेकीद्वारा स्वास्थ्य परिक्षण गरिएको अभियानबाट खटिएकी नवदर्ुगा टोलिकी प्रमुख योगिनि श्री त्रिमले जानकारी दिइन् । शिविरमा सुपरलर्निङ, ध्यान प्राणायम र योगको समेत प्रशिक्षण दिइएको थियो ।
शिविरबाट ३ सय भन्दा बढी मानिसहरु लाभान्वित भएको बताइएको छ । शिविरमा योगिनि श्री त्रिम, योगिनि श्री भ्रिmम, योगिनि श्री आम, साधिका ल्विम र साधिका ङ्रिम सहभागी रहेका थिए । शिविरमा सडक नाटकको अलवा सिसामाथि नृत्य समेत प्रस्तुत गरिएको थियो ।
यसैगरी सत्यर्साई भजन समूह धादिङले शनिबार दलित र असहायलाई कम्बल वितरण गरेको छ । समूहकी अध्यक्ष शान्ति अधिकारीका अनुसार १ सय जना दलित र असहायलाई कम्बल वितरण गरिएको हो ।
क्रान्तिकारीको विजय शुरुवात
काठमाडौं । टेकू स्थित त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त देउराली क्याम्पसमा हालै भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु -वmान्तिकारी) को प्यानलले निर्विरोध रुपमा विजय हासिल गरेको छ ।
लाखौंलाख विद्यार्थीहरुको नेतृत्व गर्न सफल अनेरास्ववियु -वmान्तिकारी)को प्यानलले क्याम्पस विजयको शुरुवात गरेको क्रान्तिकारीका काठमाडौं सचिव केदार खतिवडाले निर्वाचनपछि विजयी स्ववियू सदस्यहरुलाई सम्बोधन गर्दै बताउनुभयो ।
व्यावहारिक, वैज्ञानिक, सीपमुलक, निशुल्क र समान शिक्षा जस्ता मागहरु लिएर आन्दोलित हुँदै आएको यस संगठनप्रति प्रतिबद्ध हुदैं क्याम्पसमा अध्ययनरत सम्पर्ूण्ा विद्यार्थीहरुले निर्विरोध रुपमा अनेरास्ववियु -वmान्तिकारी) को प्यानललाई जिताएका पछि उपत्यकामै पहिलो पटक स्ववियु विजय अभियान यहाँबाट शुरु भएको हो ।
क्याम्पस प्रमूख र्सर्ूयमान रञ्जितको प्रमुख आतिथ्यमा सम्पन्न निर्वाचनमा सभापति पेशल दाहाल, उपसभापति गोकर्ण्र्ााामिछाने, सचिव अम्बिका धिताल, सहसचिव प्रकाश बस्नेत, कोषाध्यक्ष सुपाल कार्की र सदस्यहरुमा सन्त कुमार श्रेष्ठ र महेश तिमिल्सिना रहनुभएको छ ।
राहतमा कार्यरत शिक्षकहरुको भेला
धादिङबेसी । सम्पर्ूण्ा तहमा कार्यरत राहत दरबन्दीमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको जिल्ला भेला तथा अन्तक्रिया कार्यक्रम शनिबार धादिङबेसीमा सम्पन्न भएको छ ।
राहत शिक्षक जिल्ला संर्घष्ा समिति, धादिङद्वारा आयोजित १ दिने भेला तथा अन्तक्रिया कार्यक्रममा जिल्लामा सक्रिय अधिकांश शिक्षक संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको भेलामा राहत शिक्षक संर्घष्ा समितिको संर्घष्ाका कार्यको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै समितिका सचिव सुसिला सुवेदीले हालसम्म जिल्लामा ५५७ जना राहत शिक्षक शिक्षिकाहरु कार्यरत रहेको जानकारी दिनुभयो । प्रतिवेदनमा राहतमा कार्यरत शिक्षक शिक्षिकाहरुको समस्यालाई मध्यनजर गर्दै शिक्षकहरुको हकहित र अधिकार प्राप्तिको लागि संर्घष्ा समिति निर्माण गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरि संर्घष्ा समितिका कोषाध्यक्ष कविता रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल कार्यक्रमले त्रि्रता पाएको थियो । छलफल कार्यक्रममा राहत दरबन्दीमा कार्यरत शिक्षक शिक्षकाहरुले संर्घष्ा समितिको प्रतिवेदनमाथि टिका टिप्पणी गर्दे जिल्ला शिक्षा कार्यालयबाट शिक्षकहरुलाई समान काम र असमान ज्याला दिएर जिशिकाले संविधानको ठाडो उल्लंघन गरेको भन्दै उनीहरुले राहत शब्दप्रति नै आपत्ति प्रकट गरे ।
उनीहरुले शिक्षकहरुलाई लाइसेन्स दिने प्रक्रियामा सम्बन्धित निकायलाई ध्यानाकर्षा समेत गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका अधिकृत शिव रेग्मी, विशेष अतिथि अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य शंकर अधिकारी, शैक्षिक गणतान्त्रिक मञ्च धादिङका अध्यक्ष केशरीप्रसाद पन्त र विभिन्न संघ/संगठनका प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै विशेष अतिथि शंकर अधिकारीले उत्पीडित शिक्षकहरुको मागलाई सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।
उहाँले अरु शिक्षक संगठनहरु भन्दा पृथक ढंगले आफ्नो माउ पार्टर्ीीरकारमा रहेको बेलामा पेशागत आन्दोलनलाई थाति नराख्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका अधिकृत शिब रेग्मीले भेलामा सहभागी शिक्षकको मागप्रति सहमत हुदै जिल्ला शिक्षा कार्यालयले राहत शिक्षकको परिपाटीलाई दरबन्दीमा व्यवस्थापन गर्न पहल गरिरहेको बताउनुभयो । कार्यक्रम राहत शिक्षक संर्घष्ा समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

आँखुको झोलुंगेपुल जिर्ण्र्
ाायामरुङ । ज्याम्रुङ गाविस-६ र सल्यानटार गाविस-१ जोड्ने आँखु खोलामाथि हालिएको झोलुङ्गे पुल संरक्षणको अभावले जिर्ण्र्ाान्दै गइरहेेको छ ।
वि.सं २०४३ सालमा निर्माण सम्पन्न भएको सो पुलमा राखिएका काठका फलेकहरु कुँहिएर र्झन थालेपछि स्थानीयबासीहरुलाई दैनिक आवतजावत गर्न समस्या उत्पन्न भएको हो ।
पूल जिर्ण्र्ाान्दै गएपछि ज्याम्रुङ गाविसबाट रानीपौवा उच्च माध्यमिक विद्यालय सल्यानटारमाा पठनपाठन गर्न जाने विद्यार्थीहरुलाई २ घण्टाको बाटो घुमेर जानुपर्ने बाध्यता सिर्जना भएको विद्यार्थीहरु बताउँछन् ।
पुलको अवस्था दयनीय बनेपछि वषर्ाको समयमा उत्तरी धादिङको मुलपानी, बसेरी, फुलखर्क, गुम्दी तथा गोरखा जिल्लाबाट समेत आउने यात्रीहरुलाई आवतजावतमा समस्या पर्ने देखिन्छ । गाविस र जिविसमा पटक-पटक पुल मर्मतको लागि अनुरोध गर्दा पनि पुलको संरक्षण गर्न कुनै चासो नदेखाइएको स्थानीय नारायण इटनीले जानकारी दिनुभयो ।
खुल्ला सिकाइबाट पढाइ शुरु
यशोदा नेपाल । अभाव र विभिन्न समस्याहरुले लखेटेर अध्ययनबाट वञ्चितहरुको लागि महादेवबेसीमा खुल्ला विद्यालय सञ्चालनमा ल्याइएको छ ।
अनौपचारिक शिक्षाको माध्यमबाट समाजमा शिक्षित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ महादेवबेसीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा खुल्ला सिकाइको माध्यमबाट निशुल्क पर्ढाई सुरु गरिएको हो ।
युनाईटेड मिसन टु नेपालको सहयोगमा गैरसरकारी संस्था सिड्स धादिङले यसरी खुल्ला विद्यालय सञ्चालनमा ल्याएको हो । गत भदौ देखि सञ्चालनमा ल्याइएको खुल्ला विद्यालयमा महादेवबेसी आसपासका ३० जना सहभागीले खुल्ला सिकाइका माध्यमबाट पर्ढाई सुरु गरेका छन् । कक्षा ५ उत्तर्ीण्ा गरि ८ कक्षा उत्तर्ीण्ा नगरेका महिला पुरुष यस कार्यक्रममा सहभागी हुन सक्ने खुल्ला विद्यालय कार्यक्रमका सहजकर्ता रामचन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।
परिक्षणका रुपमा जिल्लामै पहिलो पटक शुरु गरिएको खुल्ला विद्यालय कार्यक्रमबाट २ वर्षा निमावि तह, एक वर्षा मावि तह गरी जम्मा ३ वर्षा प्रवेशिका परीक्षामा सहभागी हुन सक्ने सिडस धादिङका अध्यक्ष गोकर्ण्र्ाापाखेतीले बताउनु भयो । अन्य जिल्लामा सरकारी स्तरबाट खुल्ला विद्यालय कार्यक्रम सञ्चालन गरिए पनि धादिङमा अहिलेसम्म त्यस्तो कार्यक्रम लागू गरिएको छैन ।
नागरिकताका लागि चेपाङबस्तीमा सडक नाटक
धुषा । मुलुक गणतन्त्र नेपाल बनिसके पनि आफ्नो नागरिकता लिन समेत नसकेका चेपाङ समुदायलाई नेपाली नागरिकता बनाउन अभ्रि्रेरित गराउने उद्देश्यले चेपाङ समुदायको बसोवास रहेको धादिङ लगायत जिल्लाका गाउँबस्तीमा चेतनामुलक सडक नाटक पर््रदर्शन गराइएको छ ।
चेपाङ गायक एवं कलाकार रविन्द्र चेपाङको नेतृत्वमा रहेको ९ सदस्यिय कलाकार टोलीले ४ जिल्लाका ८ गाउँमा नागरिकता बनाउन अभ्रि्रेरित गर्ने सडक नाटक देखाएको छ । नेपाल चेपाङ संघको आयोजनामा भएको सडक नाटक पर््रदर्शनबाट चेपाङ समुदायमा नागरिकताको महत्व बारेमा जानकारी गराउन सकिएको संघका केन्द्रिय सदस्य जितेन्द्र चेपाङ वताउनुहुन्छ ।
केन्द्रिय सदस्य जितेन्द्रका अनुसार कुल जनसंख्याको ४० प्रतिशत चेपाङ अझैपनि आर्थिक, अशिक्षा र सामाजिक चेतनाको अभावका कारण नागरिकताविहिन भएकाले जनचेतनामुलक सडक नाटक मार्फ सचेत गराइएको हो । यसले चेपाङहरुको चेतनास्तर उठाउन पनि सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
४ महिनामा १ लाख राजस्व
धादिङबेसी । जिल्ला प्रशासन कार्यालय धादिङले चालु आर्थिक वर्षो पहिलो चौमासिकमा राहदानी वितरण गरेर १ करोड २० लाख १८ हजार राजस्व संकलन गरेको छ ।
यस आर्थिक वर्षो साउनदेखि कात्तिक मसान्त सम्ममा कार्यालयबाट वितरित राहदानीबाट सो राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय धादिङका शाखा अधिकृत श्रवण पोखरेलले बताउनु भयो ।
४ महिनाको अवधिमा साउन महिनामा ३० लाख ५६ हजार , भदौमा ३१ ल्ााख ५१ हजार ४ सय, असोजमा १८ लाख २० हजार र कात्तिकमा ३९ लाख ९० हजार ६ सय राजस्व संकलन भएको हो ।
दादुरा खोप अभियान दर्ुइ चरणमा
धादिङबेसी । दादुरा रोग लाग्नबाट बालबालिकालाई वचाउन धादिङमा राष्ट्रिय दादुरा खोप अभियान मंसिर २१ र पुस ३ गते संचालन गरिने भएको छ ।
खोप जिल्लाका ९ महिना देखि ५ वर्षमुनिका ५१ हजार ३ सय २९ वालवालिका लाई दिइने जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । खोप संचालनका लागि जिल्लाको पचासवटै गाविसको ४ सय ५० स्थानमा केन्द्रको स्थापना गरिनुका साथै आवश्यक जनशक्तिका लागि तालिमको व्यवस्था भईरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख मोहम्मद दाउदले शुक्रबार जानकारी दिनुभयो ।
भमबुङमा बिटिएस निर्माण गरिने
धादिङ । नेपाल टेलिकम मकवानपुरले धादिङ, मकवानपुर र चितवन जिल्लाको सिमानामा रहेको एक दर्जन गाविसलाई समेटेर मोबाइलको बिटिएस निर्माण गर्ने भएको छ ।
मकवानपुर जिल्लाको खैराङ र धादिङको महादेवस्थानको सिमानामा पर्ने भिमवुङडांडामा बिटिएस निर्माणका लागि टेलिकमले प्रारम्भिक र्सर्वेक्षण कार्य सम्पन्न गरेको छ । उक्त स्थानमा बिटिएस निर्माणपछि मकवानपुर र चितवनको केही गाविसहरु लगायत धादिङको महादेवस्थान, धुषा, बेनिघाट र गजुरी गाविसका केही बस्तीमा नेपाल टेलिकमको जिएसएम र सिडिएमए मोबाइल सेवा संचालनमा सजिलो हुने नेपाल टेलिकम मकवानपुरले बताएको छ ।

No comments:
Post a Comment