- पुष्प विक्रम मल्ल
विज्ञानको नियमअनुसार जहिले पनि रुप र सारबीचमा अन्तरविरोध हुन्छ । ठीक त्यसैगरी पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशाबीच पनि धेरै वा थोरै फरक हुन्छ । तर्सथ, माओवादीको विचार र कार्यदिशाबीचको अन्तरविरोध समाधान गर्न राष्ट्रिय भेला भैरहेको छ । यहाँ अध्यक्ष प्रचण्ड र किरणको फरक प्रस्तावबारे छलफल पनि भइरहेको छ ।
यसरी यो भेलाले माओवादी पार्टर्ीीे विचार र कार्यदिशाबीचको अन्तरसम्बन्ध र अन्तरविरोधको हल गर्नेछ । किनकी पुरानोको निरन्तरतामा क्रमभंग गरी नयाँको थालनी गर्न एउटा महान बहस हुुनर्ुपर्दछ । त्यसैले माओवादीको विचार र कार्यदिशा विकास गर्न र सिंगो पार्टर्ीींक्तिको बुझाईमा सापेक्षित एकरुपता कायम गर्न यो महान बहसबाट मात्र सफल हुनेछ । केवल केही नेता र कार्यकर्ताहरुको बुझाइबाट मात्र आजको २१ औं शदीको र्सवहारावर्गको क्रान्ति पूरा गर्न गाह्रो हुन्छ । त्यसैले यो महान बहसबाट पार्टर्ीीmुट्दैन, झन पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशाको विकास गर्न ऐतिहासिक कोसेढुंगा सावित हुनेछ । तर क्रान्तिको नियमअनुसार केही अवसरवादीहरु पलायन हुन पनि सक्दछन् ।
माओवादी पार्टर्ीी र्सवहारावर्गीय विचार र र्सवहारावर्गीय राज्यसत्ता प्राप्त गर्न महान् जनयुद्ध गरेको कुरामा सबै एकमत नै छ । यही मान्यताअनुसार ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको चुनावमार्फ राजतन्त्रको उपरीसंरचना राजसंस्थाको अन्त्य भएको ५-५ महिना पुगेको छ । तर राज्यसत्ताको संरचना भने पुरानै छ । त्यो राज्यसत्तामा माओवादी पार्टर्ीींयुक्त सरकारमा गएको चार महिना लाग्दैछ । यो स्थितिमा यो बहसले पार्टर्ीीे विचार र कार्यदिशाको रक्षा विकास प्रयोग गर्नमा ठूलो महत्व राख्नेछ । किनकी र्सवहारावर्गले सही विचारको विकास बिना सही राजनीतिक कार्यदिशाको विकास गर्न असम्भव हुन्छ । मुख्य सवाल विचारको हो । विचार एउटा विज्ञान हो । विचारलाई विज्ञान बनाउन त्यो विचारको प्रयोगमा सफल हुनर्ुपर्छ । माओवादी र्सवहारावर्गीय विचार र कार्यदिशालाई विकास गरी यो शक्तिसन्तुलनको स्थितिमा आइपुगेको छ ।
पार्टर्ीीवयम् विचार हो । हरेक पार्टर्ीीे आ-आफ्नै विचारहरु हुन्छन् । त्यही विचारको आधारमा आफ्नो पार्टर्ीीे राजनीतिक कार्यदिशा निर्धारित गरेका हुन्छन् । त्यसैले नेपालको सर्न्दर्भमा सामन्ती दलाल र नोकरशाही पुँजीवादी राज्यसत्ताको उपरीसंरचना ध्वस्त गरी संविधानसभामार्फ नयाँ जनमुखी संघीय जनगणतन्त्रात्मक राज्यसत्ताको संरचना बनाउनु पहिलो प्राथमिकता हो । यसका लागि सरकार सदन र सडकको बलबाट एक र्सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र बनाएर राष्ट्रिय पुँजीको विकास गर्नुपर्दछ ।
तर्सथ, ०६५ बैशाखदेखि यो सात महिलनाको अवधिमा माओवादी पार्टर्ीीे विचार र राजनीतिक कार्यदिशा कार्यशैली कार्यनीतिबारे यो लामो अवधिसम्म विचार र कार्यदिशाबीचको अन्तरसम्बन्धमा सिंगो पार्टर्ीींक्तिमा अकर्मण्यता, अन्योलता पैदा भएपछि स्वतः महान बहसको माग गर्दछ । यही क्रममा ०४८ सालदेखिको पार्टर्ीीन्तरसंर्घष्ामा यो पहिलोपटक फरक दस्तावेज आएको छ । यो दर्ुइ दस्तावेजको बहस छलफलबाट सही विचार र सही कार्यदिशाको विकास गर्नेछ । जब विचारमा एकताबद्ध हुन्छ, तब त्यो विचार भौतिक शक्तिमा रुपान्तरण हुनेछ । त्यतिखेर दुनियाँको कुनै पनि साम्राज्यवादी, विस्तारवादी र सबैखाले प्रतिक्रियावादीलाई नेपाली जनताले पराजित गर्नेछ र संघीय जनगणतान्त्रिक राज्यसत्ताको नयाँ संविधान बनाउनेछ ।
विचार र कार्यदिशा एक अर्कोबीच अन्तरसम्बन्धित हुन्छ । सही विचार बिनाको राजनीतिक कार्यदिशा अपुरो हुन्छ र सही राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीति योजनाको प्रयोग बिना सही र्सवहारावर्गीय विचार मार्क्सवाद-लेनिनवाद र माओवादको रक्षा विकास पनि अपुरो हुन्छ ।
त्यसैले यो भेलाले निरन्तरतामा एउटा ठूलो धक्का हान्नेछ । सिंगो पार्टर्ीीेतृत्व र कार्यकर्ताको आशंकालाई वर्तमान परिस्थितिमा र्सवहारा वर्गीय वैज्ञानिक विचार र राजनीतिक कार्यदिशा, कार्यशैली र कार्यनीतिमा रहेको कमजोरीलाई हटाउनका लागि महान बहस सफल हुनेछ । विचार सिद्धान्त र राजनीतिमा समाजवादी साम्यवादी भनिरहने तर व्यवहारमा प्रयोग नगर्ने त्यो क्रान्तिकारी लफ्फावाजी मात्र हुन्छ । अर्कोतिर विचार सिद्धानतमा क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीनिरहने तर राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीति रुपबाट साम्राज्यवाद र भारतीय विस्तारवादसँग राष्ट्रिय आत्मर्समर्पण गरिरहन्छ भने क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीुन सक्दैन । तर्सथ, नेपालको सर्न्दर्भमा एमालेलगायत साना कम्युनिष्ट पार्टर्ीीवचार र सिद्धान्तमा आफूलाई खाँटी कम्युनिष्ट क्रान्तिकारी भन्दछन् तर राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यनीतिको हिसाबबाट संसदीय खाडलमा चर्ुर्लुम्म डुबेको कुरा स्पष्ट छ ।
माओवादीले ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित विचार र राजनीतिक कार्यदिशालाई निरन्तरता दिंदै आएको छ । नेपालको सर्न्दर्भमा ऐतिहासिक संविधानसभाको चुनाव र माओवादी नेतृत्वमा बनेको संयुक्त सरकारको कार्यशैली कार्यनीतिलाई हर्ेदा माओवादी पार्टर्ीीनि संसदीय बर्ुर्जुवा आहालमा जान्छ कि भन्ने आशंका उब्जनु यो क्रान्ति संर्घष्ाको नियम हो । किनकी पार्टर्ीीवयम् विपरितहरुको एकत्व हो । तर्सथ पार्टर्ीी बहस, अन्तरसंर्घष्ा हुनु स्वभाविक मानिन्छ । पार्टर्ीीे योजना प्रयोगमा जाँदा सफल र असफल दुवै हुनसक्छ । प्रयोग भनेको संर्घष्ा हो । संर्घष्ाबाट विचार कार्यदिशाको विकास हुन्छ । त्यो संर्घष्ाबाट पैदा भएको कार्यदिशाको विकासबाट मात्र नेपाली क्रान्ति पूरा गर्न सकिन्छ । तर कार्यनीति, काईदिशाको योजनामा नै अहिलेको महान बहस हो । र्
र्सवहारा वर्गीय विचार र राजनीतिक कार्यदिशाको विकास, रक्षा र प्रयोग गर्ने सर्न्दर्भमा एउटा परिस्थितिमा भनेको विचार अर्को परिस्थितिमा नमिल्न सक्छ । तर्सथ, मूल प्रश्न भनेको मार्क्सवाद-लेनिनवाद र माओवादको आधारभूत विचार सिद्धान्तलाई आफ्नो देशको सर्न्दर्भमा सिर्जनशीलतामा लागू गर्नु हो । मार्क्सवादको आधारभूत कुरा र्सवहारावर्गको अधिनायकत्व, वर्गसंर्घष्ा, समय सापेक्षित गर्नु र र्सवहारावर्गको अधिनायकत्व एवम् निरन्तर क्रान्तिको सिद्धान्तबाट समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । यी मार्क्सवादको आधारभूत विषयहरु हुन् । तर मार्क्सवादी विचार सिद्धान्तलाई कार्यान्वयन गर्ने क्रममा मार्क्सले युरोपिएन मुलुकको तत्कालीन स्थितिलाई हेरेर त्यतिबेला एकैपटक धेरै देशमा समाजवादी क्रान्ति हुन्छ भन्नुभएको थियो । तर लेनिनले एउटा देशमा पनि समाजवादी क्रान्ति हुनसक्छ भन्नुभएको पाइनछ । माओले चीनमा नयाँ जनवादी क्रान्ति सफल गरी परिस्थितिलाई हेरेर रणनीति र तत्कालीन कार्यदिशा, कार्यशैली, कार्यनीतिको विकास गरेर मात्र र्सवहारा वर्गले क्रान्ति सम्पन्न गर्न सक्दछ । त्यसैले ०५७ सालको राजनीतिक कार्यदिशा पूरा गर्न सरकार सदन र सडकको तीनवटा मोर्चालाई पूरा गरी जनसंविधान निर्माण गर्ने काममा लाग्नर्ुपर्दछ । तर साम्राज्यवादी, विस्तारवादी, प्रतिगामी, राजतन्त्रवादी र यथास्थितिवादी नेका र एमालेभित्रका यथास्थितिवादी प्रवृत्तिका केही शक्तिहरुले जनसंविधान बनाउन नदिनका लागि ठूलो षड्यन्त्र गर्नेछ । साम्राज्यवादी र विस्तारवादीहरुले माओवादी पार्टर्ीीई फुटाएर आफ्नो वर्गस्वार्थ पूरा गर्न लागिरहेको छ । यो स्थितिमा गुटगत स्वार्थ, व्यक्तिगत स्वार्थ, पर्ूवाग्रही संकिर्ण्र्ाावादी, अवसरवादी, दक्षिणपन्थी संशोधनवादी विचारबाट होइन, महान जनयुद्धमा दसौं हजार सहिदहरुले बगाएको गाडा रगतको सम्मान गर्न यो राष्ट्रिय भेला सफल हुनेछ । दुस्मनहरुलाई ठूलो धक्का दिनेछ र र्सवहारावर्गीय विचार र राजनीतिक कार्यदिशा, कार्यनीतिको विकास गर्नेछ । तर्सथ, मंसीर ६ गतेबाट शुरु भएको माओवादीको राष्ट्रिय भेलालले आफ्नो मौलिकता र सिर्जनशीलतामा र्सवहारावर्गको नेतृत्वमा क्रान्ति सफल गर्न सही वैज्ञानिक विचार र सही राजनीतिक कार्यदिशाको विकास गर्नेछ र विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा रगत बगाउने सम्पर्ूण्ा सहिदहरुको अधुरो सपना पूरा गर्न यो राष्ट्रिय भेला ऐतिहासिक हुनेछ । दुश्मनहरुले फैलाएको फुटवादी सपनालाई यसले पराजित गरी क्रान्तिकारी विचारको विकास गर्नेछ र नेपाली क्रान्ति सफल हुनेछ ।

No comments:
Post a Comment